ताजा समाचार

श्रावण १२ गते २०७६

अन्ततः नेपाल पराजित

नेपाल आईसीसी टि–ट्वान्टी विश्वकप एसियाका लागि छनोट हुन असफल भएको छ ।

घरेलु टोली सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य पच्छाएको नेपाल १ सय १० रनमै सबै विकेट गमाएर आउट भयो ।

सिंगापुर ८२ रनले विजयी हुँदै आईसीसी टि–ट्वान्टी विश्वकप एसियाका लागि छनोट हुन सफल भएको छ ।