नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्ज [सूचीसहित]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भूगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो।

सूची हेर्नुहोस्-

nepaldut