मंगलबार माछा मार्न गएका भानु नगरपालिका ९ पातलेका शेरबहादुर गुरुङ नदीमा बेपत्ता भएका छन् । ४५ वर्षका गुरुङ मर्यास्ङदी नदीमा बेपत्ता भएका हुन् ।
उनी बेपत्ता भएको थाहा भएपछि तत्कालै प्रहरी टोली खटिई खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालदूत , पोखरा
वैशाख ३१ गते २०७६