ताजा समाचार

वैशाख २३ गते २०७६

कपिल शर्मालाई करियरमा लाग्यो ठूलै झट्का

चचित रियालिटी भारतिय कमेडी सो का स्टार कपिल शर्मालाई यो हप्ता करियरमा ठुलो झट्का बेहोर्नुपरेको छ ।

गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि नपरेपछि उनलाई ठुलै झट्का लागेको हो ।

यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ । यस्तो दोस्रो स्थानमा ‘कुण्डली भाग्य’ छ भने यो हप्ता तेस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता हे’ रहेको छ । साथै, चौथो स्थानमा छ ‘कुल्फी कुमार बाजेवाला’ रह्यो । यसका साथै, ‘नागिन थ्री’ टिआरपीको पाँचौ स्थानमा रहन सफल भएको छ ।

यो हप्ता टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रमबीच ठूलै प्रतिस्पर्धा भैरहेको छ ।