गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ले सार्वजनिक हुनु बित्तिकै चर्चा पाएको छ ।
प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा प्रकाश र सुनिताले नै अभिनय गरेका छन्। सार्वजनिक भएको १ दिनमै यो गीत १ लाख बढीले हेरिसकेका छन् ।




