स्वास्थ्य सेवाकाे कर्मचारी समायोजन सूची सार्वजनिक हुँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाको कर्मचारी समायोजनको सूची आज सार्वजनिक गर्ने भएको छ ।

मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सेवाको समायोजन सार्वजनिक सँगै कर्मचारी समायोजन टुंगिएको घोषणा गर्न लागेको हो । 

समायोजनको लागि दुई दिनको अवधिमा रातभरी बसेर स्वास्थ्यका कर्मचारीको धेरै विषय मिलाउने प्रयास भएको मन्त्रालय स्रोतले बताए । 

स्वास्थ्यमा करिब २८ हजार कर्मचारी कार्यरत छन्