रविन्द्र अधिकारीको किरियाको बारे मुख खोले ज्योतिष उपाध्यायले (भिडियो)

ज्योतिष  डा. वलराम उपाध्याय रेग्मीले स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीको ४ दिनमा सकिएको किरियालाई किरिया ने नभएको भनेर कडा टिप्पणी गरेका छन् ।

उनले १३ दिन किरिया नगर्ने छोराछोरी कुपुत्र र कुपुत्री हुन पनि भनेका छन् । उनले ४ दिने किरिया
नभएर सोकसभा मात्रै भएको पनि भनेका छन् । साथै उनले केपी ओली सरकारलाई
सपनामात्रै देखाउने भन्दै कडा टिप्पणी गरेका छन् ।

उनले आजकल धेरै पैसा लिएर ज्योतिष सेवा दिने र उनिहरुलाई जति माग्यो त्यति पैसा दिने मान्छे
सबै नक्कली भएको पनि बताएका छन् । उपाध्यायको कडा बोली सहितको भिडियो