एक विद्यालयमा ४५ वर्षीय महिलाको बेवारिसे शव फेला


कञ्चनपुरको मंगल आधारभूत विद्यालयमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ।

कञ्चनपुर स् शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा रहेको सो बिद्यालयमा करिव ४५ वर्षीय महिलाको शव फेला हो । सुस्त मनस्थितिकी ती महिला मागेर गुजारा चलाउने ति महिलालाई मत अवस्थामा भेटिएको स्थानियले बताएका छन् ।

स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए।