वडाध्यक्षलाई निष्काशन गर्दैै नयाँशक्ति

नयाँ शक्ति पार्टी गोरखाले पार्टीबाट निर्वाचित एक वडाध्यक्षलाई निष्काशन गर्ने प्रक्रिया थालेको छ । धार्चे गाउँपालिका ३ का वडाध्यक्ष इन्द्रप्रसाद गुरुङलाई वडाध्यक्षबाट निष्काशनका लागि कानुनी प्रक्रियाअघि बढाइएको हो ।

नयाँ शक्ति पार्टी नेपाल गोरखा जिल्ला परिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्लाका सबै ११ स्थानीय तहमा अधिवेशन तय गरेको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।