मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ ।
विराटनगर
महानगरपालिका–१५
मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।
नेपालदूत , पोखरा
पौष २७ गते २०७५