पृथ्वीनारायण शाहका यस्ता छन् दिव्य उपदेश

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंदैछ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उनका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका पृथ्वीनारायण शाहका दिव्य उपदेश यस्तो छ।