माइनस ६१ डिग्री सेल्सियस तापक्रम पुग्ने सहर

रूसको साइबेरिया स्थित ना‘रिल्स्क शहरलाई चिसो धेरै हुँने सहरका रुपमा लिइन्छ । त्यहाँ दूई महिना सम्म (डिसेम्बर (जनवरी) सम्म सुर्योदय देख्न पाइदैन्।

बर्षको ३६५ दिनमा २ सय ७० दिन सम्म हिउ जम्ने उक्त ठाउँमा त्यहाँ कति जाडो होला भन्नी कुरा सहजै अनुमान लगाउँन सकिन्छ ।

उक्त शहरको न्युनतम तापक्रम माइनस १० डिग्री सेल्सियस स् १ लाख ७५ हजार जनसंख्या भएको ना‘रिल्स्क शहरमा जाडोयाममा न्यूनतम तापक्रम मानइनस ६१ डिग्री सेल्सियस हुन्छ । जहाँ औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुन्छ ।