रिशिङ घर भइ हाल म्याग्दे ०१ तनहुँ तल्लो गुणादी बस्ने १८ बर्ष कि प्रमिशा आलेको गए राती माथिल्लो गुणादी निर्मल बस्तिमा कुदिरहेको ग ११ प ५५०२ नम्बरको मोटर साइकलबाट खसेर मृत्यु भएको छ ।
मोटर साइकल र चालक फराकचाैरका मदन अधिकारी प्रहरि नियन्त्रणमा छन र घटनाको थप अनुसन्धान भैरहेको छ । थापाको मृत्यु भएको विषयलाई लिएर जानकारी लिन आउँदा एक्कासी लड्न पुगेका मृतक थापाकी नातेदार भक्तबहादुर थापाको समेत आइतबार मृत्यु हुन पुगेको छ । दमौली अस्पतालको गेट नजिकै ढलेका उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो । उपचार लागि लगिएको भनि डाक्टरले उनलाई मृत घोषणा गरिदिएका थिए ।