नेपाल आइडल रवि ओडमाथि बज्रपात

दोस्रो नेपाल आइडल रवि ओडकी सानी आमाको करेन्ट लागेर मृत्यु भएको छ । उनलाई जन्म दिने आमाको यसअघि नै मृत्यु भइसकेको थियो।


करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइएको थियो । उनलाई अस्पताल पु¥याइपछि चिकित्सकले मृत घोषित गरेका थिए ।