पत्रकारिता सम्बन्धी तिन दिने तालिम

युवा पत्रकार सन्जाल गण्डकीले आयोजना गरेको आधारभुत पत्रकारिता सम्बन्धी तिन दिने तालिम आइतबार सम्पन्न भएको छ ।

उक्त्त कार्यक्रम युवा पुस्तालाई जोड दिदै व्यक्तिको सिप, क्षमता र दक्षतामा अभिवृदि गरि सुचना तथा सञ्चार जनता सम्म पुर्‍याउनका लागि के कस्ता आधारभुत ज्ञान हुनुपर्छ । यसलाई कसरी व्यवहारि बनाउन सकिन्छ भन्ने कुरालाई जोड दिदैं उक्त्र तालिम राखिएको थियो ।

उक्त्त समापन कार्यक्रममा विभिन्न संघ संस्थामा कार्यरत वरिष्ठ पत्रकारहरुको गरिमामय उपस्थिति रहेको थियो ।

पत्रकार महासघका दिपेन्द्र श्रेष्ठले बताए “जति पनि सिकेको ज्ञानलाई व्यबहारमा लागु गर्न जोड दिएका थिए ।”

उनले बताए पत्रकार भनेको तथ्यको सायताले सत्यमा जाने पेसा हो र यसको लागि निरन्तर रुपमा प्रतिवद्धता, क्रियाशिल तथा परिवर्तन हुने कुरा प्रष्ट पारेका थिए।

उक्त समापन कार्यक्रममा धन बहादुर नेपाली, आर्दश समाजका कृष्ण प्रसाद बास्तोला, समाधान राष्ट्रिय दैनिकका कार्यकारि सम्पादक भरत कोइराला, ताण्डव साप्ताहिकका अर्जुन गिरी, नेपाल पत्रकार महासंघकी दुर्गा भण्डारी लयायत अन्य पत्रकारिता क्षेत्रमा आबद्ध भएका वरिष्ठ अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

उक्त्त युवा पत्रकार सन्जालमा आबद्ध गण्डकीका अध्यक्ष भिम थापाको अध्यक्षमा भएको उक्त कार्यक्रम महासचिव सुर्यस राज अधिकारीको सन्चालनमा सम्पन्न भएको छ ।