नेपाल एल्बम

अद्भुत कला (फोटो फिचर)

बागलुङ, गल्कोटको हरिचौर टेउवामा जारी अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारले बनाएका मूर्तिहरु तस्बिर : गलकोट अपडेट पुरा पढौ

पोखरा आइपुग्यो घुम्ती रक्तदान गर्न मिल्ने बस

रगतको विकल्प छैन अर्थात् रगत दान नै रगतको विकल्प हो । रक्तदानका लागि अहिलेसम्म अस्पताल नै पुग्नुपर्ने वा रक्तदान कार्यक्रम हुनुपर्ने आवश्यता छ । आकस्मिक रुपमा रगत आवश्यक पर्दा र रक्तदान आयोजना गर्नुपर्ने धेरै खालका कठिनाइ झेल्नुपर्छ । यसैलाई मध्यनजर गरी पोखरामा घुम्ती रक्त संकलन बस ल्याइएको छ । रोटरी क्लब अफ पोखरा अन्नपूर्ण नेपाल बस ल्याएको हो । रोटरी अन्नपूर्णले बसमा यस्तो सेवा नेपालमा नै पहिलो भएको दाबी गरेको… पुरा पढौ

सेताम्य घुम्टे

बागलुङको गलकोट नगरपालिका, चरौंदीबाट देखिएको घुम्टे लेक । हिमपातपछि घुम्टे सेताम्य छ । तस्बिर : नेपालदुत पुरा पढौ

हिमको बर्काे

ओखलढुंगाबाट सोलुखुम्बु जाने बाटोमा भएको हिमपात । बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । पुरा पढौ

मत हाल्ने मन

पोखरा ३३ भरतपोखरी कालिकास्थानको सरस्वती टीका मावि केन्द्रमा एक वृद्धलाई मतदान गर्न बोकेर लगिँदै । तस्बिर : नेपालदुत पुरा पढौ

क्या सुन्दर स्वर्गद्धारी आश्रम

म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल टोड्केमा रहेको स्वर्गद्धारी आश्रम । यहाँ बसेर स्वर्गद्धारी महाप्रभुले तपस्या गरेको स्थानीयहरु बताउँछन् । पुरा पढौ

साधुसँग विदेशी पर्यटक मख्ख

पोखराको बाराही मन्दिरमा साधुसँग विदेशी पर्यटक फोटो खिचाउँदै । पुरा पढौ

पोखरामा बिश्व फोटोग्राफी दिवस मनाईयो ।

१८० औ बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाईयोे । फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा देश ब्यापी साईकल भ्रमणमा निस्कीएका खोटाड.का यूवा कर्ण श्रेष्ठलाई सम्मान गरि कार्यक्रम सम्पन्न गरियो । देश ब्यापी नेपाल साईकल यात्रामा निस्केका श्रेष्ठलाई खादा तथा सम्मानपत्रले सम्मान गरियो । पोखराको मानवअधिकार चोक बाट प्रभातफेरी सुरु भई चिप्लेढुंगा महेन्द्रपुल हुदै पुन मानवअधिकार चोकमा पुगेर कोणसभामा गरी समापन… पुरा पढौ

यार्तुङ उत्सव

सोमबारबाट मुस्ताङमा सुरु भएको यार्तुङ महोत्सवका अतिथिहरु । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं