नेपाल एल्बम

शिवालयहरुमा शतवीज छर्नेको भीड

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशी समेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न… पुरा पढौ

मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता

पर्वतमा दोस्रो मिस एण्ड मिसेस धौलागिरि अर्थात दोस्रो सौन्दर्य प्रतियोगिता शुरु भएको छ । अभ्यास इमेन्ट प्रालि पर्वतको आयोजनामा दोस्रो सौन्दर्य प्रतियोगिताको रुपमा मिस एण्ड मिसेस धौलागिरी शुरु भएको हो । विवाहित र अविवाहित महिलाहरुबीच छुट्टाछुट्टै हुने प्रतियोगितामा साविक धौलागिरिका १२ जना महिला तथा युवतीहरुको सहभागिता रहेको छ । १६ वर्षदेखि माथिका युवतीहरुभित्र रहेको प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई जीवनमा सहि मार्गमा लाग्न प्रेरणा दिने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको अभ्यास इभन्ट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं