पोखरा महानगरपालिका वडा नं. ५ का वडा सदस्य पुष्पराज बराल एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी ( नेकपा एस) प्रवेश गरेका छन् ।
बराल आइतबार नेकपा एस प्रवेश गरेका हुन् । यसअघि पोखरा महानगरमा नेकपा एसका जनप्रतिनिधि थिएनन् ।

नेपालदूत , पोखरा
चैत्र २७ गते २०७८