शनिबार दिउँसो स्याङ्जाको गल्याङमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका ४ बस्ने वर्ष ६१ की उतिसरा थापाको करिब ५ आफ्नै खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
नेपालदूत , पोखरा
जेठ ४ गते २०७७