अमेरिकाको न्युयोर्क सहरका प्रसिद्ध रियल स्टेट व्यवसायी स्टेन्ली चेराको कोरोना भाइरसबाट शनिबार मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी उनी करिब ८० वर्षका थिए । उनी रिपब्लिकन पार्टी र ट्रम्पका प्रमुख दातामध्ये एक हुन्। मार्च २४ मा उनी अस्पताल भर्ना भएका थिए।





