कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोना संक्रमणबाट निधन भएको छ।
८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको हो । उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई वर्तमान राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए।
सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनुअघि उनले धेरै बर्ष जेल जिवन बिताए। उनले १० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताएका थिए ।






