चीनको ग्वाङदोङ प्रान्तस्थित सेनजेन शहरमा कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाइएको छ।
कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लागेको रोयटर्सले जनाएको छ।वैज्ञानिकहरुले जनावर, चमेरा, सर्प तथा अन्य जंगली जीवबाट कोरोना फैलिएको आशंका गरेका छन् ।
यसबीचमा कुकुर र बिरालोसहित ९ जनावरको मासुमा प्रतिबन्ध लागेको हो । प्रतिबन्धमा कुखुरा, गोईगोरु, खरायो, माछापनि समावेश छन्।




