सेती नदीको खोंचमा खसेका युवकको सकुशल उद्धार


पोखराको सेती नदीको खोंचमा खसेका युवकको नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोमबार पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोंचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफैं खोचमा खसेर फसेका थिए ।

खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको थियो ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जानाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं