पोखरामा मेघ गर्जनसहित वर्षा शुरू

पोखरामा पानी गर्न शुरु भएको छ । मेघ गर्जनसहित पानी पर्न शुरु भएको हो । बेलाबेला विजुली चम्किएको छ । भारी वर्षा हुने संकेत गरेको छ । योसंगै चिसो बढेको छ ।

पोखरामा बिहानैदेखि घाम लाग्न सकेको छैन । आसपासमा भारी वर्षा भइरहेको बताइन्छ । मौषम विभागले ३ दिन पानी पर्ने बताएको छ । -फाइल तस्वीर