पोखरामा आज कडा चिसो भएको छ । दिउसो २ बजेसम्म घाम लागेको पोखरामा त्यसपछि बादल लागेको छ ।
चिसो बतास चलिरहेको छ ।
वातावरण अँध्यारो छ । पानी पर्न लागेको छ ।
नेपालदूत , पोखरा
माघ १६ गते २०७६