यस्तो छ पोखराको मौषम

पोखरामा रातिदेखि वर्षा रोकिएको छ । तर पुनः पानी पर्ने संकेत गरिरहेको छ । आज शनिबार बिहान निकै अँध्यारो भएको छ । चिसो कडा छ । पोखरा वरिपरि हुस्सु र कुहिरोले ढाकेको छ ।

आज साँझदेखि मौषममा सुधार हुने मौषम विभागले जनाएको छ ।