पोखरामा पानी परेको छ । राति ३ बजेदेखि पानी पर्न शुरु भएको थियो । आज र भोलि पानी पर्ने मौषम विभागले जनाएको छ ।
पानी सामान्य रुपले परेको छ । पानी परेपछि चिसो बढेको छ । जसका कारण चहलपहल घटेको छ।
पोखरा आसपासका डाडाहरू तुवाँलोले ढाकेकोछ । बिहान ८ बज्दा पोखरा निकै अँध्यारो भएकोछ । चिसो बतास समेत चलिरहेको छ ।
भिडियोमा पनि हेर्नुहोला




