साइक्लिङमा नेपाललाई २ स्वर्ण

जारी १३औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ ।१ किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन् ।

यसैगरी पुरुषतर्फ निरभ श्रेष्ठ र मलिातर्फ जमुना थापाले रजत पदक पनि हात पारेका छन् ।गोकर्णमा बुधबार भएको खेलमा बंगलादेश, भारत, श्रीलङ्का र पाकिस्तानका खेलाडी सहभागि थिए।