ताजा समाचार

असाेज १५ गते २०७६

वर्षाले खेल प्रभावित, टस समेत गरिएन

वर्षा भएपछि सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तगर्त घरेलु टोली र नेपालबीचको खेल सुरू हुन ढिलाइ भएको छ ।

निरन्तर पानी परेपछि खेल सुरू हुन ढिलाई भएको हो । सिंगापुरस्थित इन्डियन एसोसियसनको मैदानमा वर्षा भएपछि टस समेत गरिएको छैन् । 

वर्षा रोकिएलगत्तै खेलबारे अम्पायरले निर्णय गर्नेछन् । टसको अर्को समय साढे ७ बजे राखिएको छ । 


Loading...