आफूसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमीको लिंग काट्ने युवतीलाई १३ वर्ष जेल सजाय भएको छ। २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्ककै क्रममा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी हुन् ।
उनीविरुद्ध प्रहरीले हत्या प्रयाश कसुरमा मुद्धा चलाएको थियो। बाराटिनीले लिंग काटेको स्विकार गरे पनि हत्या गर्ने नियत भने नरहेको दावी गरेकी थिइन्। सन् २०१७ को नोभेम्बर २५ तारिखमा घटना भएको थियो ।




