ताजा समाचार

श्रावण ३० गते २०७६

दिदीबहिनी भन्छन् : जान्छु माइत मारेर बुर्कुसी(भिडियोसहित)

शेरा दिदी बहिनीको प्रस्तुति जान्छु माइत बुर्कुसी मारेर बजारमा आएको छ । गंगा पराजुली र दुर्गा क्षेत्रीको स्वर रहेको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।

गीतका शब्द गंगाले लेखेकी हुन् भने लय र निर्देशन मनोज विक भावुकको छ । राजेश क्षेत्रीले एरेन्ज गरेको गीतका कलाकारमा सरु क्षेत्री, सोचना सेन, शोभा शाही, अमृता अधिकारी र गीता केसी छन् । गीतमा तीजको रौनकको वयान गरिएको छ ।