ताजा समाचार

श्रावण ३० गते २०७६

विमान मकैबारीमा आकस्मिक अवतरण ! (भिडियोहित)

मस्कोको एक विमानस्थलमा बिहीबार एक विमानले मकैबारीमा आकस्मिक अवतरण गरेको छ ।  आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन्  । 

समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको  यस विमानमा  रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

 एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । सिन्ह्वा

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । सिन्ह्वा