ताजा समाचार

श्रावण १४ गते २०७६

पशुपतिको तीज गीत अस्ट्रेलिया काण्ड (भिडियोसहित)

लोक दोहोरीको क्षेत्रमा राज गरेका पशुपति शर्मालाई बिषेश गरी तीज गायक भनेर पनि चिनिन्छन् । तीजमा यी गायकको जति अरुको कमै निस्किन्छन र जति निस्कछन् ती सबैले दर्शकहरुलाई छमछमी नचाउँछन् । नजिकदै गरेको तीजलाई लक्ष्ति गर्दै पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ ।

“अस्ट्रेलिया काण्ड” बोलको गीत दर्शक तथा श्रोतामाझ उनले आज सार्वजनिक गरेका छन् । गीतमा पशुपतिलाई सम्झना भण्डारीले साथ दिएकीछिन् । गीतमा पशुपति शर्माकै शब्द र संगित रहेको छ । भिडियोमा पशुपति , सम्झना , दिपासा बिसी र बिपिन ठकुरीको अभनय छ ।