ताजा समाचार

चैत्र १० गते २०७५

गायिका उमा खड्काको आवाजमा” तकदिर”

गीतमा गायक अर्जुन पन्त ,गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ ।

 गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाएको कुरालाई गीतमा समेटिएको छ । आफनो मायालुलाई भेटनको लागी जिवनमा आशा नभएको कुरालाई गीतमा समावेश गरिएको छ ।

उमा खड्काको शब्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , र निशान एस केको भिडियोमा निर्देशन रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा निशान एस के र पुजना घिमिरे को नृत्य रहेको छ । 


Loading...