भाईरल पुरुष प्रेम जोडि मध्ये आशिकको वेली डान्स बाहिरिएको छ । केही महिना पहिला राजधानीमा भएको नृत्य प्रतियोगितामा उनले प्रस्तुत गरेको वेली डान्स बाहिरिएको हो । त्यो संगै उनले त्यो प्रतियोगीतामा नाचेको अन्य नृत्यहरुपनि सार्वजनिक भएको छ ।
निरज सुनुवार र उनि आशिक लामाको प्रेममो अहिले सर्वत्र चर्चा छ ।





