मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको आशंका, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।