मुस्ताङमा लडेका पर्यटकलाई हेलिकोप्टरबाट पोखरा पठाइयो

वारगुङ मुक्तिक्षेत्र गाउँपालिका १ झारकोटमा लडेर एक पर्यटक घाइते भएका छन् ।

मंगलबार जोमसोमदेखि मुक्तिनाथ जाने क्रममा बाटोमा चिप्लिएर लडेका ६२ वर्षीय फ्रान्सेली नागरिक फिलिप फब्रिस गम्भीर घाइते भएका हुन् । उनलाई उपचारका हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।