३ बालबालिकाको जलेर मृत्यु

ताराखाेला गाउँपालिका स्थित नारा गाउँमा अागलागिमा परि ३ जना बालबालिकाकाे मृत्युु भएको छ ।

यामबहादुर खत्री काे दुई तले कच्ची गाेठमा अागाे लाग्दा अागाे तापी रहेका रूद्रबहादुर राेकाका ६ बर्षिय छाेरा रतिश राेका डिल बहादुर घर्ती काे ६ बर्षिय छाेरी ऋतु राेका र ४ बर्षिय छाेरा अायुष राेकाकाे अागलागिमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अागाे इलाका प्रहरी कार्यालय ताराखाेला बाट गएको प्रहरी टाेलिले नियन्त्रणमा लिएको छ ।