निर्मला पन्तको बलत्कार पछि हत्या भएको करिब ४ महिना नाघि संक्दा पनि बास्तविक हत्यारा पत्ता नलागेको भन्दै पोखरा दारी ग्याङ्को अायोजनमा बार्सा नेपाल र पहिलो पाइलाको सहकार्यमा आज पोखराको बिपि चोकमा रचनात्मक तरिकाले बिरोध प्रदर्शन भएको छ ।
बिरोध भन्ने बित्तिकै नाराबाजी , चक्काजाम , जुलुसनै प्रदर्शन गर्नुन पर्दछ भन्ने छैन शंभ्य र मौन तरिकाले संकेतिक भाषामा पनि बिरोध प्रदर्शनमा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण आजको बिरोध प्रदर्शनने सिकाएको छ।
यस बिरोध प्रदर्शनकाे परिकल्पना दारी ग्याङ्ग पोखराका सक्रिय सदस्य महेन्द्र पहारीले गरेका थिए ।भने बिरोध प्रदर्शन को ब्यबस्थापन दारी ग्याङ्ग पोखराका संम्योजक बसन्त पहारीले गरेका थिए ।