नेपाल एल्बम

पोखरा महोत्सवको रौनक बढ्यो, दर्शक रुचाए अर्गानिक खानेकुरा

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकले अर्गानिक कृषि उत्पादन रुचाएका छन् । सहरमा बस्नेहरुमा पछिल्लो समय ग्रामीण भेगमा फलाइने कृषिजन्य सामग्रीको आकर्षण बढेको छ । पोखरा महोत्सवमा राखिएका अर्गानिक कृषि उत्पादन किन्नेहरु धेरै देखिएका छने । बाँसटारी अर्गानिक कृषि फर्म पोखरा ५ पस्र्याङबाट उत्पादन गरिएका वस्तु किन्न महोत्सवमा आउनेको भीड नै लाग्ने गरेको छ । फर्मबाट उत्पादन गरिएका साग, काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु,… पुरा पढौ

अब महिनावारी हुँदा गयल हुँदैनन् छात्रा

बटरफ्लाई फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका – २३ ठुलाखेत स्थित सिद्धवराह माध्यमिक विद्यालयका छात्रालाई सेनिटरी प्याड, प्याडविन, प्लास्टिक लगायतका सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पोखरा – २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीको समुपस्थितिमा विद्यालयका फोकल पर्सन सरिता पराजुलीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । विद्यालयमा प्याड वितरण गर्दै कार्यक्रम संयोजक राधा बरालले महिनावारी हुँदा छात्राहरुमा विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक असर पर्ने भएकाले त्यस्तो खालको समस्या… पुरा पढौ

पृथ्वीनारायण शाहका यस्ता छन् दिव्य उपदेश

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंदैछ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ । नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उनका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ । नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका पृथ्वीनारायण शाहका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं