टिपनटापन

पातली युवतीसँग यस्तो आनन्द…!

अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन् । कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चार माध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो… पुरा पढौ

केटी फकाउन प्रयोग गरिने एउटा यस्ता बाजा !

बाजाहरूको ऐतिहासिक, धार्मिक, जातीय लगायत सबैको आआफ्नै महत्व छन् । बाजाहरूमध्ये कतिपय बाजा युद्धमा प्रयोग भएका, प्रयोग हुने छन् त कति धार्मिक पूजापाठको महत्व बोकेका छन् । केही बाजा यस्ता पनि जुन बाजा केटाले केटी फकाउन वा युवायुवतीले मायाप्रेम गास्न समेत प्रयोगमा आएका छन् । यी बाजामध्ये १० बाजाको छोटकरीमा जानकारी सारंगी : सारंगी नेपाली बाजा मध्येमा धेरै पुरानो मानिन्छ । यो गाइने जातिको बाजा हो । घरको खट्टे प्वालमा… पुरा पढौ

नाम मात्रै तितेपाती, काम…..

पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टि्मिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।  गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ… पुरा पढौ

किन पड्किन्छ सिलिन्डर ? यसरी गरौं सुरक्षित

नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतनाको परिणाम हो । विद्युत्को तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् । उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरी जस्ता कारण पनि हुन्छन् ।’ ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले… पुरा पढौ

घर बनाउदा लाग्ने नगरपालिका का ५ नियमहरु

घर बनाउदा पालना गर्नु पर्ने नगरपालिका का ५ महत्वपूर्ण नियमहरु | https://youtu.be/62sY2OqyHns मेरो घरका सन्चालक बिपिन गैरे: पुरा पढौ

तपाइँले पान नम्बर लिनुभयो ?

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । यो संकेत एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा अन्य विवरण बदलिए पनि करदाताका लागि सधैँभरी सोही संकेत अंक कायम रहन्छ । यसैले स्थायी लेखा नम्बर भनिएको हो । प्यान लिन के गर्ने ? व्यवसाय वा रोजगारी गरेपछि कुनै न कुनै रुपमा सरकारलाई कर बुझाउनै पर्ने हुन्छ । व्यवसाय दर्ता गरिसकेपछि… पुरा पढौ

आज नागपञ्चमी : यस्ता छन् नागपूजा गर्नैपर्ने कारण र पूजा गर्ने विधि

आज नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो । नागपञ्चमी श्रावण महिनामा शुक्लपक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ । व्रतको विधि : नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति… पुरा पढौ

खाली पेटमा लसुन खानुहोस्, हुनेछन् यस्ता कमाल

खानाको स्वाद बढाउने गर्छ । लसुन बिनाको खानाको स्वाद फिक्का लाग्ने धेरैले बताउँछन् । तर लसुनले खानाको स्वाद बढाउनुका साथै हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । खाली पेट लसुनको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः मधुमेह, डिप्रेशन र क्यान्समा खानुहोस् लसनुः लसुनले शरीरलाई परजीवी र किराबाट जोगाउँछ । थुप्रै रोग जस्तै मधुमेह, डिप्रेशन र क्यान्सरको रोकथाममा सहायक हुन्छ । लसुनको सेवन र्दा उच्च रक्तचापको… पुरा पढौ

साउन १५ मा खीर खानैपर्ने हो ?

साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा। विष्णु दाहालले भनाई छ । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा… पुरा पढौ

तपाइँलाई गाइने किरा थाहा छ ? जान्नुहोस् यस्ता महत्वपूर्ण जानकारी

सानोमा यसको पछिल्लो भागमा मसिनो धागो बाँधेर छोड्दा आनन्द लाग्थ्यो। यसलाई हेलिकप्टर भन्यो अनि पछि पछि दगुर्‍यो। तर आजभोलि गाइने किराहरु देख्न पनि गाह्रो भैसक्यो। यसलाई नचिन्ने मानिसहरु सायदै होलान्। यिनको लामो शरीर, पारदर्शी पंखेटाहरु तथा ठूलाठूला आँखाहरु हुन्छन्। यिनीहरु किरा हुन्। यसलाई खेतारी,पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले समेत चिनिन्छ। टाउको ठूलो भएको कारणले कसै-कसैल घन टाउके किरा समेत भन्दछन्। यिनीहरु तातो मौसममा तथा पानी आसपासको क्षेत्रमा बस्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं