ताजा समाचार

टिपनटापन

गर्भवती भएको बेला यौन सम्बन्ध कसरी राख्ने ?

गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग यस विषयमा जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा चर्चा… पुरा पढौ

थाक ठिनी: एक परिचय (भिडियो )

https://www.youtube.com/watch?v=HceyuQdcwzI कृपया यो भिडियो मनपरे लाईक गरिदिनु होला । पुरा पढौ

दही/चिउराले स्वास्थ्य लागि गर्ने केही फाइदा यस्ता छन्

आयुर्वेद चिकित्साको चरक संहिता सूत्रस्थान-२७ मा दहीको उपयोगिताको बारेमा विस्तृत रुपमा बताइएको छ। दहीको तरमा शुक्रवर्धक तत्व रहने, राम्ररी जमेको दही वातशामक रहने, राम्ररी नजमेको दही त्रिदोषप्रकोपक रहने कुरा उल्लेख गरिएको छ। शरद र वसन्त ऋतुमा रक्तपित्त र कफज रोग गराउने हुनाले दही वर्जित छ। रातको समयमा दही खानु त्यति हितकर मानिँदैन। दहीमा पानी, प्रोटिन, फ्याट, खनिज, कार्बोहाइड्रेट, क्यालसियम, लोह, भिटामिन ए, भिटामिन बी, भिटामिन सीको मात्रा प्रचुर पाइन्छ। क्यालसियमको… पुरा पढौ

हस्तरेखाबाट थाहा पाउनुहोस् तपाइँको प्रेम विवाह हुन्छ कि मागी ?

हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खासै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् । हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा… पुरा पढौ

मोटोपनाले हैरान हुनुहुन्छ ? यसो गर्नुस्

मोटोपना बढ्नुको पछाडिको सबैभन्दा ठूलो कारण हाम्रो खराब बानी हो । एक तथ्यका अनुसार सधैँ टिभी हेर्दै खाने मानिसको तौल ह्वात्तै बढ्छ । सवारीसाधनमा खादै यात्रा गर्दा  लामो यात्राको क्रममा हामी केही न केही मुखमा हालिराखेका हुन्छौँ । चाहे त्यो समोसा होस् चिप्स होस् वा अन्य केही । यी सबै अस्वस्थ खानाले पेट कम भर्छ र शरीरमा क्यालोरी बढि हुन जान्छ ।  के गर्ने ? लामो यात्रामा निस्किनुभएको छ भने… पुरा पढौ

अचम्मको परम्परा : आशीर्वाद पाउन परपुरुषसँग सम्बन्ध

इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ। यहां एक पहाड छ जसको नाम केमुकस पर्वत हो। यो 'सेक्स माउन्टेन' को नामले बदनाम छ। यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन् । अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन । केमुकस पर्वतमा पोर्न फेस्टिवल मनिने गर्छ । सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा  फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ ।  त्यसपछि चिनजान नभएका महिला… पुरा पढौ

गोत्र के हो ? कुन थरको कुन गोत्र ?

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता (ई.पू.) विश्वको प्राचीन सिंधु–घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु–सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् । उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन् । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जनाबाट… पुरा पढौ

कतिबेला हुन्छ महिलालाई स्खलन ? स्खलन पछि के हुन्छ ? जान्नुहोस्

तुलनात्मक रूपमा पुरुषमा शीघ्र स्खलनको समस्या देखिन्छ। तर, कतिपय महिला पनि पुरुष लिंग छिराउनासाथ स्खलन हुने समस्याबाट पीडित छन्। महिलामा हुने यस्तो खाले शीघ्र स्खलनले पुरुष यौन साथीलाई अप्ठ्यारो पर्न सक्छ। त्यसो त स्खलित हुनु र चरम सन्तुष्टि प्राप्त गर्नु फरक कुरा हो। कतिपय अवस्थामा (विशेषतः पुरुष पार्टनरमा) वीर्य स्खलनसँगै चरम सन्तुष्टि प्राप्त हुने र लगत्तै यौनांग शिथिल हुने भएकाले पनि यो भ्रम सिर्जित भएको हो। पुरुष यौन साथीमा स्खलनलगत्तै… पुरा पढौ

“डेंगु” संक्रमणका तीन चरणहरु यस्ता हुन्छन्

यतिखेर नेपालका मध्य तथा पूर्वी तराईमा डेंगुको संक्रमण बढ्दो क्रममा छ। बढ्दो तापक्रमका कारण डेंगु ज्वरोको संक्रमण तीब्र गतिमा फैलिरहेको छ। डेंगुको संक्रमणले ठूला–साना सबै उमेर समूहका व्यक्तिहरुलाई प्रभावित पार्ने गर्छ। त्यसमा पनि बालबालिकालाई डेंगुको संक्रमणले छिटो र सजिलै समात्नसक्छ। त्यसैले हरेक  अभिभावकलाई डेंगुको संक्रमणबारे जनचेतना हुनु अति आवश्यक छ। डेंगु एक किसिमको भाइरल संक्रमण हो, जुन स्त्री जातिको एडिज नामक लामखुट्टेको टोकाइबाट सर्छ। उक्त प्रजातिको लामखुट्टे सफा पानी जमेको… पुरा पढौ

कुन बार जन्मेका व्यक्तिहरुले कति सम्पति कमाउँछन् ?

मानिसको जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ र उसकाे जन्म कुन्डली जन्मबार र समय अनुसार निर्माण गर्ने गरिन्छ । ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ । आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो । मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ । यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ । शनिबारको कारक ग्रह पनि शनि नै हो ।… पुरा पढौ