ताजा समाचार

टिपनटापन

पानी कमीले शरीरमा के समस्या हुन्छ ? जान्नुहोस्

हाम्रो शरीरमा हुने ९.६० प्रतिशत पानीको मात्रामा केवल १.५ प्रतिशत मात्र पानी कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात् ‘डिहाइड्रेसन’को असर देखिने चिकित्सकहरू बताउँछन्। पानीको कमीले हाम्रो शरीरमा सामान्यदेखि जटिल प्रकारका शारिरिक समस्या देखिने गर्छ। शरीरमा पानी कम हुँदा रिगंटा लाग्नेदेखि मिर्गौलामा समेत असर गर्ने गर्छ। त्यसैले दैनिक कम्तिमा एक लिटर पानी खानु पर्ने हुन्छ। पानी कम हुँदा ... थकान : हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कनमा समेत… पुरा पढौ

यौन सन्तुष्टिबारे किन झुट बोल्छन् महिला ?कारण यस्तो छ

महिला र पुरुषबीचको सम्बन्ध जब यौन सम्पर्कसम्म पुग्छ, यसको अर्थ दुवैबीच एकअर्काप्रति पूर्ण विश्वास छ भन्ने हुन्छ । तथापि, केही पुरुष भने महिलाले आफूसँग अर्गाजम अथवा चरम आनन्दको बारेमा झूट बोलेको गुनासो गर्दछन् ।  कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने (फेक अर्गाजम) गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त ?  पुरुषको अहम्  महिलाको फेक अर्गाजमको पछाडि… पुरा पढौ

युरिक एसिड हुने कारण र बच्ने ८ उपाय

युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा 'एन्टी अक्सिडेन्ट'को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र 'गाउट' भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा… पुरा पढौ

सर्पले टोक्यो भने के गर्ने, के नगर्ने ?

गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर  अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।  के गर्ने… पुरा पढौ

सधै स्वस्थ जीवनशैली बाच्न यी ९ सुत्र अपनाउनुस्

स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन् : १. निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ। २. पानी : पानी सम्पूर्ण जीवित… पुरा पढौ

डिप्रेसन के हो ? यसका कारण र उपचार विधिहरू के-के हुन् ?

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २-४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन । रमाइलो… पुरा पढौ

टाउको दुख्छ, कारण यस्ता छन्

टाउको दुख्नु आफैमा रोग हैन, टाउको दुख्ने समस्या धेरै मानिसमा भएको पाईन्छ । हामी सबैलाई कहिलेकाहीँ टाउको दुख्ने गर्छ । टाउको दुख्ने वित्तिकै डाक्टरलाई जचाउनै पर्छ भन्ने जरुरी छैन । लामो समयदेखि टाउको दुखेमा वा अचानक वेस्सरी दुख्न थालेमा डाक्टरको परामर्श लिनुपर्ने हुनसक्छ । त्यसैले टाउको दुख्ने वित्तिकै आत्तिनु हुँदैन । टाउको दुख्ने कारण सामान्य भएमा कुनै विशेष उपचारको आवश्यकता हुँदैन । पारासिटामोलको चक्की खान मिल्छ । तर असामान्य कारणहरु… पुरा पढौ

असल अभिभावक यसरी बन्नुहोस् । यस्ता छन् टिप्स

अभिभावक हुन पाउनु सौभाग्य हो । तर, अभिभावक मात्रै हुनु र असल अभिभावक बन्नुमा ठूलो भिन्नता छ । कोही असल अभिभावक बन्न सफल हुन्छन् त कोही हुन सक्दैनन् । सबै अभिभावक आफ्ना सन्तानको भलो, सुख र समृद्धि चाहन्छन् । कतिपय अभिभावकले त आफ्ना सन्तानमा कडा निगरानी राख्छन् । कडा रूपले प्रस्तुत हुन्छन् । हामीले सन्तानलाई असल बनाउन यसो गरे पनि यसले बालबालिकामा नकारात्मक असर पर्छ । यस्तो स्वभावले बालबालिकामा नराम्रो… पुरा पढौ

के तपाई सधै जवान रहन मन छ ? विज्ञहरुको यस्ता सुझाव

के नियमित कडा व्यायाम जवानीको अमृतसुधा हुन सक्छ? एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ, कम्तिमा हाम्रो शरीरका कोषहरुको सम्बन्धमा । अमेरिकी राज्य युटाको ब्रिगम योङ विश्वविद्यालयका व्यायाम विज्ञानका प्रोफेसर ल्यारी टकर भन्छन्, ‘तपाईं ४० वर्ष हुनुको अर्थ जैविक रुपमा पनि तपाईं ४० वर्ष बुढो हुनु भयो भन्ने छैन।’ ‘हामी सबैलाई थाहा छ, कतिपय मानिसहरू उनीहरूको वास्तविक उमेरभन्दा कम उमेरका अर्थात् युवा देखिन्छन् । हामी जति शारीरिक रुपमा सक्रिय हुन्छौँ, जैविक… पुरा पढौ

यी हुन् विश्व हल्लाउने साहासी २२ महिला

मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गर्दछ। विश्वमा लाखौं महिला छन्, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेका छन्। कतिले आफ्नो हातमा रहेको शक्तिको चरम दुरुपयोग पनि गरेका छन्। त्यसमध्ये यहाँ हामीले… पुरा पढौ