शशांक र विनोदले हालेनन् भोट

नेपाली कांग्रेस नेता शशांक कोइराला र केन्द्रीय सदस्य विनोद चौधरीले आइतबार भोट हालेनन् ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ वाट लागातार चौथो पटकका लागि प्रतिनिधि सभामा उम्मेदवार रहेका कोइरालाको यो मतदाता नामावली काठमाडौंका छ । निर्वाचन क्षेत्रमा बस्नु परेकाले उनी काठमाडौं नगएका हुन् ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीले पनि मत हालेनन् । उनले नामावली देबचुली बुथमा करिब ५२ किलोमिटर टाढा पर्छ ।