प्रदेशसभाको पूर्वाधार र सशक्तीकरणका लागि साढे १२ करोड

गण्डकी सरकारले प्रदेशसभाको पूर्वाधार निर्माण र प्रदेशसभालाई प्रभावकारी बनाउन विभिन्न व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

यसका लागि १२ करोड ४२ लाख बजेट छ । सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको
गण्डकी प्रदेश विकास प्राधिकरणका लागि ११ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पेश गरेको बजेटमा उल्लेख छ ।