समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको बुधबार बसेको पार्टीको केन्द्रीय कार्यालयमा बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।




