ताजा समाचार

चैत्र १२ गते २०७५

दिप खड्का र नायीका जसिताको यस्तो हाँसो लाग्ने अन्तर्वाता बन्यो (भिडियो)

चैत्र २२ गते देखि प्रदर्शन हुन लागेको चलचित्र लभ स्टेशनका कलाकारप्रदिप खड्का र जसिता गुरुङको रमाईलो अन्तर्वाता भिडियो सार्वजनिक भएको छ ।

मेन मिडियाले अन्तरर्वातामा अग्रेंजी शब्द नमिसाईकन अन्तर्वाता दिन लगाएको थियो । सो क्रममा नायक प्रदिप खड्का नेपाली भाषामा केही सहज प्रस्तुत भए पनि वेलायतमा बस्दै आएको जसितालाई भने अग्रेंजी शब्द नमिसाई बोल्न साह्रै गाह्रो भए पछि साहै्र अन्तर्वाता हाँसोमय बन्यो ।


Loading...