चीनमा जारी मिसवर्ल्ड फाइनलमा श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् ।
एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् ।
नेपालदूत , पोखरा
मंसिर २२ गते २०७५