एनप्याब्सान खेलकुद महोत्सव १८ गतेदेखि
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की)को आयोजनामा एनप्याब्सान खेलकुद महोत्सव हुने भएको छ । महोत्वसवको १२ औं संस्करण मंसिर १८ देखि २१ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो । ‘एनप्याब्सान कास्कीको संकल्प, खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने छन् । महोत्सवलाई सफल बनाउनका लागि एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीको…
पुरा पढौ