टिपनटापन

मह : सक्कली र नक्कली छुट्याउने सजिलो तरिका

मानव स्वास्थ्यको लागि फाइदाजनक खाने कुरा हो मह । यसको माग पनि बजारमा यही कारणले धेरै हुने गर्छ । यही आवश्यकताका कारण अर्गानिक मह भन्दै बजारमा नक्कली महको बिगबिगी पनि धेरै छ । महको शुद्धताबारे जानकारी नभएकाहरु बजारमा विभिन्न बाहामा ठगिने गरेका हुन्छन् । चिनी पानीमा मौरीको चाका भिजाएर ‘शुद्ध मह’ भन्दै बेच्ने गरिन्छ । आफ्नै अगाडि चाकाबाट निकालेको मह भएकोले त्यसलाई धेरैले विश्वास गर्ने गर्छन् । त्यसैले अर्गानिक र… पुरा पढौ

मखमली फूलको सांस्कृतिक महत्व

मखमली फूल नोपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।  संस्कृतमा रक्त मल्लिका भनिने यो फूूल देख्नमा पनि सुन्दर भएकोले सन् १८५५ मा जङ्ग बहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो । त्यस समयमा यो नेपालमा प्रसिद्ध रहेको र भारतमा… पुरा पढौ

मानिस-कुकुरबीच यस्तो सम्बन्ध, कुकुरको पुर्खा कस्तो ?

आजभन्दा हज्जारौं वर्ष पहिले यस पृथ्वीमा अति घना जंगलहरु थिए । ती जंगलहरुमा विशालकाय स्तनपायी जनावरहरु विचरण गर्ने गर्थे । त्यति बेला मानिस आजको जस्तो विकसित मानिस थिएन । त्यतिबेलाको मानिस जंगली अवस्थामा थियो । उनीहरु जंगली जनावरहरुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । उनीहरुको जीवनचर्या भनेकै अन्य जंगली जीवजन्तुहरुको शिकार गर्ने र पेट पाल्नेमा सीमित थियो । उनीहरुले जनावरलाई घरपालुवाको रुपमा फेर्न सिकेका थिएनन् । ठीक त्यति बेला मानिसको… पुरा पढौ

सबैभन्दा उत्कृष्ट सेल्सम्यान कसरी बन्ने ?

भनिन्छ, बिक्री (सेल) गर्नु पनि एक प्रकारको कला नै हो । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेजस्तै यो थोरै हठी र थोरै धेर्यमा रहेर खेलिने ‘खेल’ पनि हो । मानिसहरु आफ्नो क्षमता प्रदर्शन गर्नका लागि ‘म तालु खुइलिएको मानिस (टक्लु)लाई पनि कांगियो बेच्न सक्छु’ भन्छन् । यो पनि एक आत्मविश्वास र उत्साह हो । आफूमा भएको कलालाई आत्मविश्वास र उत्साहका साथ प्रदर्शन गर्न सकियो भने तपाईंले होली… पुरा पढौ

‘नाइट क्रिम’ र ‘डे क्रिम’ मा यस्तो फरक

सौन्दर्यका लागि हामी बिहान घरबाट बाहिर निस्कने बेला पनि अनुहारमा क्रिम लगाउँछौं भने राति सुत्ने बेलामा पनि क्रिम लगाएर सुत्छौं । बिहान लगाउने क्रिमलाई ‘डे क्रिम’ भनिन्छ भने राति लगाउने क्रिमलाई ‘नाइट क्रिम’ । तर, हामीमध्ये धेरै जनालाई डे क्रिम र नाइट क्रिमका बारेमा हुने अन्तरका बारेमा जानकारी नै हुँदैन । हामीमध्ये कतिपय राति सुत्ने बेलामा पनि क्रिम लगाएर सुत्छौं । हामीमध्ये धेरै जनालाई ‘डे क्रिम’ र ‘नाइट क्रिम’का बारेमा… पुरा पढौ

अफिसमा काम गर्दा तनाव हुन्छ ?

कयौंपटक बढ्दो काम र लामो समय छुट्टी नलिई लगातार काम गर्नाले मानिसलाई कामको दबाव हुन्छ । कतिपय संस्थाका हाकिमहरु लगातार ८ घण्टा काम गरेको कर्मचारीले घरमा गएर पनि काम गरिदियोस् वा अझै लामो समय अफिसको लागि काम गरिदिओस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा मानिसहरुले आफ्ना नजिकका मानिसहरुको लागि समय निकाल्न पाउँदैन । यसले मानिसलाई लगातार तनावको स्थितिमा पुर्याउँछ । हुनत तनावलाई मान्छेले खासै समस्याको रुपमा लिएको हुँदैन । तर त्यहि… पुरा पढौ

दल दर्ताका लागि निर्वाचन आयोगले खोज्ने आवश्यक विवरण र कागजात यस्ता छन्

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको उपनिर्वाचनको लागि दल दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका अनुसार नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका दलले दल दर्ता गराउनु पर्ने छैन । तर, सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरुले भने दल… पुरा पढौ

आफ्नै छोरी नभन्ने यस्ता पतित पिता…

नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई ) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का  ६० बर्षीय कलंकराम (नाम परिवर्तन )  गत एक महिनादेखि  बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् । नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै… पुरा पढौ

यस्तो छ रक्षावन्धनको ६ हजार बर्षे इतिहास

बिहीबार विश्वभरका हिन्दू धर्मालम्बीहरुले रक्षा बन्धन, जनै पूर्णिमा, श्रावणी, राखी पर्व जस्ता विविध नामले चिनिने पर्व मनाएका छन् । ब्राह्मण क्षेत्री,र बैश्यले लगाउने जनै पहिरिने र दिदी बहिनीले दाजुभाइलाई डोरा एवं राखी बाँधेर दीर्घायूको कामना गर्ने पर्व हो यो  एउटी दिदीले एउटा कच्चा दागोले बनेको डोरो भाइको हातमा लगाईदिएपछि त्यो भाइले दिदीको रक्षाको लागि जस्तो सुकै बलिदानी पनि दिन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।  यो पर्वमा विशेषगरी दुई विषयहरु… पुरा पढौ

सेल्फी भिडियोबाट पनि थाहा हुन्छ रक्तचाप

पछिल्लो समय मानिसको जीवनशैलीको कारण रक्तचापको समस्या धेरै मानिसमा बढ्दो क्रममा छ । यसका लागि मानिसहरु समयसमयमा डक्टरकोमा धाउने गरेका छन् । यस्तोमा टोरन्टो युनिभर्सिटीका शोधकर्ताले मोबाइल फोनको क्यामेराको सहयोगमा रक्तचाप मापन गर्न सकिन्छ । शोधकर्ताका अनुसार चीन र क्यानडाका १ हजार ३ सय २८ मानिसमा गरिएको परीक्षणमा ९५ देखि ९६ प्रतिशतसम्म सहि जानकारी पाइएको थियो । उक्त परीक्षणमा तीन किसिमको रक्तचाप मापन गरिएको थियो । टोरन्टो युनिभर्सिटीका शोधकर्ता पोल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं